सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

आजको प्रमुख समाचार

कोशी

कमलमा थप तीन वडाका भूमिहीनको नामावली प्रमाणीकरणमा

झापाको कमल गाउँपालिकामा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको नामावली प्रमाणीकरण प्रक्रिया अघि बढ्ने भएको छ। समितिको बैठकले वडा नं. १, २ र ५ का लाभग्राहीको नामावली प्रमाणीकरणका लागि गाउँ कार्यपालिकामा सिफारिस गरेको हो।

बागमती

५२ सडक बालबालिका उद्धार, २ हजार ७७ हराएका फेला

मन्त्री सिता बादीको अध्यक्षतामा सम्पन्न एमडीएसी बैठकमा आव २०८३/८४ को पहिलो त्रैमासिकमा ५२ सडक बालबालिका उद्धार र २ हजार ७७ हराएका बालबालिका फेला पारेको विवरण प्रस्तुत भयो।

मुख्य समाचार

थप समाचार
कोशी

ग्रामीण प्रेस क्लब झापाको अध्यक्षमा नेत्रविक्रम विमली चयन

ग्रामिण प्रेस क्लब झापाको प्रथम अधिवेशनले नेत्रविक्रम विमलीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। अधिवेशन हल्दिबारीको रेडक्रस सामुदायिक भवनमा आइतबार सम्पन्न भएको हो।

सबै समाचार हेर्नुहोस्

राजनीति

थप समाचार
राजनीति

मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्नेसहित एमालेका ७ निर्णय

नेकपा एमालेको स्थायी कमिटी बैठकले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्नेसहित सात निर्णय गरेको छ। बैठकले १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरी नाजिमा खातुनलाई समानुपातिक…

अर्थ

श्रमिकलाई ‘चाडपर्व खर्च’ अनिवार्य दिन श्रम विभागको निर्देशन

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रम ऐन २०७४ को दफा ३७ अनुसार श्रमिकलाई एक महिनाको आधारभूत रकम बराबर चाडपर्व खर्च दिन सबै रोजगारदातालाई निर्देशन दिएको…

प्रदेश

थप समाचार
कोशी

कमलमा थप तीन वडाका भूमिहीनको नामावली प्रमाणीकरणमा

झापाको कमल गाउँपालिकामा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको नामावली प्रमाणीकरण प्रक्रिया अघि बढ्ने भएको छ। समितिको बैठकले वडा नं. १, २ र ५ का…

खेलकुद

थप समाचार
खेलकुद

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै, प्रधानमन्त्री शाहले दिए शुभकामना

नेपाल प्रिमियर लिगको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा अघिल्लो संस्करणका फाइनलिस्ट लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।

मनोरञ्जन

थप समाचार
मनोरञ्जन

दमकमा कात्तिक १२ देखि चारदिने कला, साहित्य तथा संगीत उत्सव हुने

झापाको दमकमा नाता फाउन्डेसनको आयोजनामा कात्तिक १२ देखि १५ गतेसम्म चारदिने कला, साहित्य तथा संगीत उत्सव आयोजना हुने भएको छ। उत्सवमा कला प्रदर्शनी, साहित्य महोत्सव,…

विश्व

ब्राजिलमा लुलाको पुनरागमन, निर्वाचनमा बोल्सोनारोलाई हराउँदै चौथो कार्यकालको बाटो खुल्यो

ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाले राष्ट्रपति निर्वाचनमा फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै पुनः सत्ता नेतृत्व गर्ने अवसर पाएका छन्। उनको जितले अमेरिका–ब्राजिल सम्बन्धमा…