सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

स्वास्थ्य

कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

दसैँका कारण तालिका परिवर्तन गरी आ.व. २०८३/०८४ को पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गरिँदैछ। छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि पाँच वर्षसम्मकालाई जुकाको औषधि दिइनेछ।