सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

मनोरञ्जन

दमकमा कात्तिक १२ देखि चारदिने कला, साहित्य तथा संगीत उत्सव हुने

झापाको दमकमा नाता फाउन्डेसनको आयोजनामा कात्तिक १२ देखि १५ गतेसम्म चारदिने कला, साहित्य तथा संगीत उत्सव आयोजना हुने भएको छ। उत्सवमा कला प्रदर्शनी, साहित्य महोत्सव, कला कार्यशाला र संगीत महोत्सव गरी विभिन्न कार्यक्रम हुनेछन्।