सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

मनोरञ्जन

कुकुरलाई टीका माला लगाइँदै, साँझ लक्ष्मी पूजासहित तिहारको दोस्रो दिन

तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार र नरक चतुर्दशी मनाइँदैछ। बिहान कुकुरको पूजा गरी तैलाभ्यङ्ग स्नान गर्ने चलन छ भने साँझ लक्ष्मीको पूजा आराधना गरिन्छ।