सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

प्रहरी

झापा दुर्गापुरमा ट्रक र स्कुटी ठक्करमा एक महिलाको मृत्यु, अर्की घाइते

झापाको कनकाई नगरपालिका दुर्गापुरमा ट्रकले स्कुटीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अर्की घाइते छन्। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।