सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

विश्व

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा हुने ‘ग्लोबल गभर्नेन्स फोरम’मा विशिष्ट अतिथिका रूपमा सहभागी हुन आज प्रस्थान गरेकी छन्। उनी आगामी सोमबार स्वदेश फर्किने छन्।