सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

बागमती

प्रदेश र स्थानीय तहको निर्वाचन एकैसाथ हुने टुंगो छैन : प्रमुख निर्वाचन आयुक्त कार्की

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले स्थानीय तहको निर्वाचनका लागि आयोगले आन्तरिक तयारी अघि बढाएको बताए। प्रदेश र स्थानीय तहको निर्वाचन एकैसाथ हुने टुंगो नभएको उनले स्पष्ट पारे।