सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

अर्थ

श्रमिकलाई ‘चाडपर्व खर्च’ अनिवार्य दिन श्रम विभागको निर्देशन

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रम ऐन २०७४ को दफा ३७ अनुसार श्रमिकलाई एक महिनाको आधारभूत रकम बराबर चाडपर्व खर्च दिन सबै रोजगारदातालाई निर्देशन दिएको छ।