सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

बागमती

दशैँमा यात्रा गर्दा महिलालाई चालक छेउको सिटको टिकट नदिन आग्रह

दशैँका लागि टिकट बुकिङ बढिरहेका बेला नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले महिला यात्रुलाई चालक छेउको सिट नदिन आग्रह गरेको छ। अध्यक्ष पुण्यप्रसाद सिटौलाले यात्रुको सुरक्षा र चालकको ध्यान नविचलित रहोस् भन्नाका लागि यस्तो अनुरोध गरेका हुन्।