सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

मनोरञ्जन

टाढाका आफन्तकहाँ पुगेर टीका थाप्ने परम्परा : कोजाग्रत पूर्णिमासम्म जारी

बडादसैँको टीकाको दोस्रो दिन पनि मान्यजन तथा आफन्तबाट रातो टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने क्रम जारी छ। विजयादशमीमा भेट नसकेकाहरूले कोजाग्रत पूर्णिमासम्म टीका थाप्ने परम्परा रहेको छ।