सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

विश्व

पानामामा ७.७ भूकम्प, मानवीय क्षति शून्य

मध्य अमेरिकी मुलुक पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भवन, सडक र पुलहरूमा भौतिक क्षति पुगे पनि अहिलेसम्म कुनै मानवीय क्षति नभएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।