सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

राजनीति

नियमित उडान, गार्ड अफ अनर नरहँदा बालेनको भारत भ्रमण चर्चामा

प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलसहित दुईदिने भारत राजकीय भ्रमणमा निस्किएका छन्। सम्मान गारत, औपचारिक तामझाम नराखी नियमित उडानको प्रयोग गरेका उनको भ्रमणशैली चर्चाको विषय बनेको छ।