सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

अर्थ

ट्रम्पको घोषणा : २ करोड बढी ज्येष्ठ नागरिकलाई ९० डलर दिईने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेडिकेयरमा आबद्ध २० मिलियनभन्दा बढी ज्येष्ठ नागरिकलाई स्वास्थ्य बीमा प्रिमियममा राहत दिन एकपटकका लागि ९० डलर दिने घोषणा गरेका छन्। मध्यावधि निर्वाचन नजिकिँदै गर्दा गरिएको यो घोषणालाई विपक्षीले राजनीतिक उद्देश्यसँग जोडेका छन्।