सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

अर्थ

प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो द्विपक्षीय भ्रमण भारतमा, दुई अर्ब डलर सहायता प्याकेज र थप हवाई मार्गको माग

प्रधानमन्त्री बालेन्द्र शाह जेनजी आन्दोलनपछिको पहिलो द्विपक्षीय भ्रमणमा भारत पुगेका छन्। २५ घण्टाको यो भ्रमणमा दुई अर्ब डलरको सहायता प्याकेज, थप हवाई मार्ग र सीमा विवादजस्ता विषयमा छलफल हुने अपेक्षा छ।