सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

राजनीति

विगतका प्रधानमन्त्रीको तीन–चार दिने भ्रमणसँग तुलना गर्दा बालेनको भारत भ्रमण मात्र दुई दिनको

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमणमा जाँदैछन्। विगतका प्रधानमन्त्रीहरूको तीन–चार दिने भ्रमणसँग तुलना गर्दा उनको भ्रमण दुई दिनमै सीमित हुने देखिएको छ।