सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

प्रविधि

पीएचपीको गम्भीर सुरक्षा कमजोरीपछि नेपालका अधिकांश सरकारी वेबसाइट अफलाइन

पीएचपी प्रोग्रामिङ ल्याङ्ग्वेजमा दुई गम्भीर सुरक्षा कमजोरी फेला परेपछि डेटा सुरक्षित राख्न नेपालका अधिकांश सरकारी वेबसाइट अफलाइन गरिएको छ। विश्वभर साइबर आक्रमणको त्रास बढेको छ।