सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

विश्व

नेपाली श्रमिकको आम्दानी बढ्ने: मलेसियामा न्यूनतम तलब १७.६ प्रतिशतले वृद्धि हुँदै

मलेसिया सरकारले न्यूनतम मासिक तलब १,७०० रिङ्गेटबाट बढाएर २,००० रिङ्गेट पुर्‍याउने घोषणा गरेको छ, जुन सन् २०२७ जुनदेखि लागू हुनेछ। मलेसियामा कार्यरत चार लाखभन्दा बढी नेपाली श्रमिकलाई यसको लाभ पुग्ने अपेक्षा छ।