सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

खेलकुद

दमकमा दशैँ लक्षित फुटसल र खुला दौड प्रतियोगिता

दशैँको अवसरमा झापाको दमकमा वडास्तरीय फुटसल र ५ किलोमिटर खुला दौड प्रतियोगिता आयोजना हुने भएको छ। युवालाई खेलकुदमा जोड्ने उद्देश्यले आयोजना हुने दौडमा ५ सयभन्दा बढी धावक सहभागी हुने अपेक्षा छ।