सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

विश्व

फ्रान्समा महँगीविरुद्धको प्रदर्शनमा एक हजार पक्राउ

फ्रान्समा महँगी र विद्यालयको अवस्थाविरुद्ध भएको प्रदर्शनमा करिब एक हजार जना पक्राउ परेका छन्। गृह मन्त्रालयले ४ लाख १० हजार सहभागी जनाएको छ भने ट्रेड युनियनले ८ लाखको दाबी गरेका छन्।