सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

मनोरञ्जन

कोजाग्रत पूर्णिमा आज : महालक्ष्मी पूजासँगै बडादशैं समापन हुँदै

आज कोजाग्रत पूर्णिमाको साँझ महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने परम्परा छ। यसैसँगै १५ दिन लामो दुर्गा पक्ष अर्थात् बडादशैं पर्व औपचारिक रूपमा समापन हुँदैछ।