सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

प्रहरी

बडादसैंमा प्रहरी परिवार एकजुट: महानिरीक्षक कार्कीको हातबाट टीका र जमरा

बडा दसैं २०८३ को अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारी तथा उपस्थित महानुभावहरूलाई टीका र जमरा लगाए। कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्षले समेत जमरा तथा प्रसाद प्रदान गरेकी थिइन्।