सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

बजार

बिर्तामोडमा आगलागी, एकको मृत्यु

झापाको बिर्तामोड–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा बिहान आगलागी हुँदा ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको छ। करिब तीन लाख रुपैयाँ बराबरको सामान नष्ट भएको प्रहरीले जनाएको छ।