सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

राजनीति

मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्नेसहित एमालेका ७ निर्णय

नेकपा एमालेको स्थायी कमिटी बैठकले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्नेसहित सात निर्णय गरेको छ। बैठकले १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरी नाजिमा खातुनलाई समानुपातिक सांसद बनाउन आयोगमा पठाउने निर्णयसमेत गरेको छ।