सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

कोशी

कोशी प्रदेशसभाबाट १३ भाषालाई सरकारी कामकाजको मान्यता

कोशी प्रदेशसभाले मैथिली, लिम्बुसहित १३ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न पाउने गरी विधेयक सर्वसम्मतिले पारित गरेको छ। कार्यान्वयनका लागि १९ सदस्यीय विज्ञ समूह गठन गरिनेछ।