सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

अर्थ

त्रिविले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट

त्रिभुवन विश्वविद्यालय सभाले आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड रुपैयाँको बजेट पारित गरेको छ। बैठकले ९५ हजार ५४० विद्यार्थी समावेश भएको ६४औँ ग्रेसलिस्ट पनि स्वीकृत गरेको छ।