सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

खेलकुद

विराटनगर किंग्सको प्रशिक्षकमा पुनः धम्मिका प्रसाद

एनपीएल तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ। गत संस्करणमा प्लेअफमा नपुगेको टोली यसपटक उपाधिका दाबेदारी बन्न चाहन्छ।