खेलकुद
आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै, प्रधानमन्त्री शाहले दिए शुभकामना
नेपाल प्रिमियर लिगको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा अघिल्लो संस्करणका फाइनलिस्ट लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।
एनपीएल सम्बन्धी समाचारहरूको संग्रह। नेपाल प्रिमियर लिगका टोली, प्रशिक्षक र अन्य अपडेटहरू यहाँ पढ्न सकिन्छ।
दमक, झापा
मौसम लोड हुँदैछ…
यस समयको पूर्वानुमान
नेपाल प्रिमियर लिगको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा अघिल्लो संस्करणका फाइनलिस्ट लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।