सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

राजनीति

सरकार ढल्छ भन्नेहरू नै पछि बेहोस भएर ढल्छन्: रवि लामिछाने

रास्वपा सभापति रवि लामिछानेले दिनहुँ सरकार ढल्ने अफवाह फैलाउनेहरू स्वयं निराशाले बेहोस भएर ढल्ने कटाक्ष गरेका छन्। उनले बालेन शाह नेतृत्वको सरकार उद्देश्यमा दृढ रहेको दाबी गरे।