प्रदेश
सवारी दर्ता र नामसारीमा खरिदकर्ताको अनिवार्य उपस्थिति हट्यो
सरकारले सवारी दर्ता र नामसारीमा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य उपस्थित हुनुनपर्ने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गरेको छ। डिलरको चेकजाँचलाई मान्यता दिइएको…
