कोशी
जबरजस्ती करणी बालबालिकाविरुद्ध हिंसाको ६७ प्रतिशत: कोशी प्रदेशको सरकारी प्रतिवेदन चिन्ताजनक
दमक । कोशी प्रदेशमा बालबालिकाको सुरक्षा, स्वास्थ्य, शिक्षा र आधारभूत अधिकारको अवस्था अझै चुनौतीपूर्ण रहेको सरकारी प्रतिवेदनले देखाएको छ। सामाजिक विकास मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको…
