सत्य, सन्तुलित र स्वतन्त्र समाचार

के खोज्दै हुनुहुन्छ?

समाचार, व्यक्ति वा विषयको नाम लेख्नुहोस्।

अर्जुनधारा

मौसम WEATHER

दमक, झापा

मौसम लोड हुँदैछ…

यस समयको पूर्वानुमान

—
आर्द्रता
—
हावा
—
वर्षा · १ घण्टा
—
खेलकुद

आयोजककै टोली च्याम्पियन: अतिरिक्त समयमा प्रविण राईको निर्णायक गोल

अर्जुनधाराको देउनिया खेलमैदानमा भएको फाइनलमा आयोजक सालबारी–मिलडाँडा भेट्रान्सले चारपाने युनाइटेडलाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको छ। अतिरिक्त समयमा प्रविण राईको निर्णायक गोलले टोलीलाई च्याम्पियन बनायो।